Wednesday September 19, 2018 | |

दोस्रो राष्ट्रिय कविता महोत्सव मङ्सिरमा हुने

featured-news

विदुर । नुवाकोटमा दोस्रो राष्ट्रिय कविता महोत्सव हुने भएको छ । महोत्सव आगामी मङ्सिर १५ गते हुनेछ ।


नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ३० हजार र तृतीय हुने दुई जनालाई जनही रु २० हजार दिइनेछ ।


प्रतियोगितामा सहभागी हुन इच्छुक सर्जकले आगामी कात्तिक १५ गतेभित्र कविता पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतिष्ठानले २०७३ वैशाख ३ गते पहिलो राष्ट्रिय कविता महोत्सव आयोजना गरेको थियो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement