Sunday December 17, 2017 | |

युएईसँग प्रतिस्पर्धा गर्न नेपाली क्रिकेट टोली युएई प्रस्थान

featured-news

१३ मंसिर, काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको खेलमा युएईसँग प्रतिस्पर्धा गर्न नेपाली क्रिकेट टोली आज युएई प्रस्थान गर्ने भएको छ । नेपाली टोलीले डिसेम्बर १ मा अमेरिकासँग र डिसेम्बर ३ मा केन्यासँग खेल्नेछ । मंसिर २० र २२ मा युएईसँग खेल्न नेपालले चार सोमबार १४ सदस्यीय टिमको घोषणा गरेको थियो ।

 

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement