Sunday August 20, 2017 | |

पाकिस्तानी सेनाको गाडीमा आक्रमण १५ जनाको मृत्यु, ३० जना घाइते

featured-news

२९ साउन, काठमाडौँ । पाकिस्तानको क्वेटा शहरमा सेनाको एउटा गाडीमा बम आक्रमणमा कम्तिमा १५ जनाको ज्यान गएको छ । घटनामा अरु ३० जना घाइते भएका छन् । घटनामा ज्यान गुमाउनेमा ८ जना सैनिक रहेको पाकिस्तानी सेनाले जनाएको छ । घाइतेको क्वेटामा रहेको सिएमएच अस्पतालमा उपचार भइरहेको छ । बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको अति सुरक्षति स्थानमा घटना भएको बुझिएको छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement