Wednesday September 19, 2018 | |

सरकारले सुरु गर्यो ‘मदिरा नियन्त्रण अभियान’, गृहमन्त्रीद्वारा घोषणा

featured-news

काठमाडौं । सरकारले मदिरा नियन्त्रण अभियान सुरु गरेको छ । हत्याहिंसाका घटना नियन्त्रणका लागि भन्दै सरकारले आजदेखि अभियान सुरु गरेको हो ।


शुक्रबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले अभियानको घोषणा गरेका छन् ।


देशमा विभिन्न हत्या हिंसाका घटना बढेकोमा त्यसमा मदिरा र ड्रग्सको प्रमुख भूमिका देखिएको गृहमन्त्री थापाले बताए । उनले आपराधिक घटनाहरुको नियन्त्रणमा यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement