Saturday July 21, 2018 | |

कांग्रेसको आकस्किम बैठक बालुवाटारमा बस्दै

featured-news

२९ साउन, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । बाढी पहिरो र डुबानको समस्याका बारेमा छलफल गर्न सभापति शेरवहादुर देउवाले आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको बुझिएको छ । बैठक प्रधानमन्त्री निवास वालुवाटरमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतवार बिहान पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन आग्रह गरेको बुझिएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News