Saturday June 23, 2018 | |

शिवप्रसाद रिमालको मिर्गौला काण्डः निराधार हल्ला र वास्तविकता (भिडियोसहित)

featured-news

२ साउन, काठमाडौँ । मनमोहन अस्पतालमा मिर्गौला चोरी भएको भन्ने हल्ला निराधार र नियोजित भएको सम्बन्धित क्षेत्रका वरिष्ठ चिकित्सकहरुले बताएका छन । उनीहरुले बिरामीको ज्यान बचाउनका लागि चिकित्सकले मिर्गौला झिकेको भन्दै चोर्ने र तस्करी हुने भन्ने कुनै सम्भावना नरहेको बताएका छन । सञ्चार माध्यम र केही सांसदले समेत विषयलाई बुझ्दै नबुझी गलत हल्लाको पछि लागेर टिप्पणी गरेको भन्दै चिकित्सकहरुले खेद प्रकट गरेका छन ।
चिकित्सकहरुको प्रतिक्रिया सहितको भिडियो रिपोर्ट यहाँ हेर्न र सुन्न सक्नुहुन्छ

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement