Sunday December 17, 2017 | |

शिक्षा क्षेत्रमा योगदान दिएका शिक्षाकर्मी सम्मानित

featured-news

५ असोज, काठमाडौँ । शिक्षा क्षेत्रमा योगदान १५ व्यक्तिलाई सम्मान गरिएको छ । ‘शैक्षिक अभियान’ पाक्षिकले शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा शिक्षा पत्रकारिताबाट राससका प्रकाश सिलवाल, अभिभावकबाट सुप्रभात भण्डारी, निजी विद्यालय सञ्चालक संस्थाबाट लक्षबहादुर केसी र रामहरि सिलवाल, शैक्षिक परामर्श क्षेत्रबाट राजेन्द्र बराल, दीपक गुरुङ, नारायण बजाज, गीतकार डा कृष्णहरि बराललगायत छन । उनीहरूलाइ रक्षामन्त्री भिमसेनदास प्रधानले बिहीबार अायोजित एक कार्यक्रममा सम्मान गरे । 

 

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement