Sunday December 17, 2017 | |

जाजरकोट प्रदेशसभामा नेपाली कांग्रेसको सुरुवाती अग्रता

featured-news

२१ मंसिर, जाजरकोट । जाजरकोट जिल्लाको प्रदेश ‘ख’ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । ७ सय ५२ मत गन्दा कांग्रेस ३ सय ५१ मतसहित अग्र स्थानमा छ । एमालेको २ सय ८७, माले २६, नयाँ शक्तिले २ मत ल्याएको छ । ८२ मत बदर भएको छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement