Sunday September 24, 2017 | |

लेखक गुरु भट्टराईको ‘नमेटिएका रहरहरु’ बजारमा 

featured-news

काठमाडौँ । लेखक गुरु भट्टराईको गायकीमा सजिएको आधुनिक गीत को एल्बम ‘नमेटिएका रहरहरु’ बजारमा आएको छ । यही हप्ता रिलिजमा भएको सो एल्बममा, ‘छन् छन् गर्छ उनको चुरा म सोच्छु मनको कुरा’ ‘किन गर्छौ शंका मलाई भए जस्तो गरी टाढा’, ‘तिमी बिना यो शहरमा साह्रै शून्य लाग्छ मलाई’ ‘बर्षौ देखि सजाएका’ गरी चार वटा आधुनिक गीत र छन् गोडमेल बाँकी छन् बोलको स्वदेश गान संगै समावेश छन् । एल्बममा समावेश गीतको रचना भने जिएस पौडेल, सुनील गिरी, र उद्दिम राईको रहेको छ । छन् छन् गर्छ उनको चुरा,बर्षौ देखि सजाएका बोलको आधुनिक गित र स्वदेश गान, ‘छन् गोडमेल बाँकी छन्’ बोलको स्वदेश गान जिएस पौडेलको रचना हो । किन गर्छौ शंका मलाई बोलको गीत सुनिल गिरीको रचना रहेको छ । त्यस्तै तिमी बिना यो शहरमा सार्है शून्य लाग्छ मलाई बोलको गीत संगीतकार उद्दिम राईकै रचनामा रहेको छ ।

 

सो एल्बमका संगितकार गीत उत्कृष्ट भएको बताउँछन् । युवा संगितकार उदिम राई भन्छन् – गीत उत्कृष्ट बनेका छन् । भर्खर बजारमा गएको भएपनि धेरै राम्रो रेसपोन्स आइरहेको छ । त्यही गीतको लागी आज पनि म एउटा अन्तवार्तामा जाँदैछु । उहाँको यो पहिलो गीत भएपनि यो गीत उत्कृष्ट बनेको छ । तर व्यवस्थापन राम्रो गर्न नसके गीत जस्तो बने पनि केही हुँदैन । राई भन्छन्– सबै गीत उत्तिकै उत्कृष्ट हुँदा हुँदै पनि कहिले कही छोडिन्छ । अहिले त मिडियाको फ्र्यागमेन्टेसन् छ । एउटामा दियो अर्को पाटो छुटेको हुन्छ सबै माझ जानै नसकिने । राईले भिडियोमा यी गीतहरु झन् सुन्दर बन्ने तर काम नसकिएकोले हामीले यसलाई अडियो मात्र बजारमा ल्याएको बताए । एकता म्युजिक प्रालीले बजारमा ल्याएको यि गीतहरु अहिले निकै चर्चामा छन् । यो उनको पहिलो एल्बम हो । कामको सिलसिलामा विदेशमा रहेका भट्टराई पेसाले इन्जिनियर हुन् ।

यसमा तपाईको मत

2 प्रतिकृयाहरू प्राप्त
  • RonWraree लेख्नुहुन्छ    |   2017-09-21 06:38:02

    Keflex For Gum Infection http://cialtobuy.com - cialis British Online Pharmacy Buy Now Generic Dutasteride Mastercard Accepted Store Overnight Viagra Y Cialis Dapoxetine For Sale In Australia Zithromax Crushed cialis Shelf Life Of Keflex


  • JeffElulse लेख्नुहुन्छ    |   2017-09-21 10:49:02

    Achat Cialis Bon Prix http://cialtobuy.com - cialis Propecia Hilft Non Prescription Cymbalta Zithromax Watery Diarrhea Viagra Prix Pharmacie Paris cheap cialis Cialis 20 Mg Tadalafil





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement